Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “प्रतिलिपि अधिकार ऐन, २०५९” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।